१ वर्ष अघि बसमा युवतीको कपालमा बिर्य झरेर फरार एक युवक चितवनबाट पक्राउ

बसमा यात्रा गर्दै गरेकी एक युवतीको कपालमा बिर्य स्खलनगरेर नुहाईदिने पक्राउ परेका छन । सार्वजनीक स्थानमा अश्लील गतिविधिगरेको आरोपमा प्रहरीले ति युवकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीहरुले सो युवकलाई गएको सोमबार चितवनबाट पक्राउ गरेको हो । सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका हुन । २०७५ मंसिरमा २५ गते बसभित्रै यात्रुरहेकी ती युवतीलाई युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका थिए । सो भिडियो फुटेज भेटिएको थियो । लगनखेल–स्वयम्भूरडल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेको बुझीएको छ ।

Comments