ब्याच्लर पार्टीमा रमाउदै थाइल्यान्डमा प्रियंका


अभिनेत्री प्रियंका कार्की यतीबेला थाइल्यान्डमा  ब्याच्लर पार्टी मनाउनको लागी पुगेकी छन l केही हप्ता अघी साथीहरु शाहाना बज्राचार्य, डिजाइनर सिवाङ्गीका लगायतसँग थाइल्यान्ड पुगेकी उनी ब्याच्लर पार्टीमा मस्त छिन l इन्स्टाग्राममा आफ्नो केही तस्बिरहरु प्रियंकाले पोस्ट गरेकी छन l

Comments